जेन्जी आन्दोलनपछिका सांसद्हरू सपथ लिँदै गर्दा सिंहदरबारमा जे देखियो…

२०८२ चैत १२ गते बिहीबार सिंहदरबारमा विशेष चहलपहल देखिन्छ । जेन्जी आन्दोलनपछि चुनिएर आएका सांसद्हरूको सपथ ग्रहण समारोहलार्इ मूर्तरूप दिन बिहानैदेखि संसद् सेवाका कर्मचारीहरू व्यस्त देखिन्छन् । सिंहदरबार परिसरमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको देखिन्छ भने सुरक्षा व्यवस्थापनको लागि सादा पोशाकमा सुरक्षाकर्मीदेखि ट्राफिक व्यवस्थापनका लागि ठाउँ-ठाउँ ट्राफिक प्रहरीको तैनाथी रहेको देखिन्छ ।…